Saturday, September 17, 2011

हासी हासी ज्युन

हासी हासी ज्युनलाई हासो सकियो
एकान्तमा बासी रुनलाई आँशु सकियो
मुटुभरी बेथा छ खुशी देउ कसरी
ओठ भरी पिडा छ मुस्कान दीऊ कसरी !!!