Monday, October 11, 2010

अब माया

टुक्रियेको मुटु फेरि जोड्ने प्रयास गर्देइछु म,


छुटीएका साथ् बिगत का फेरि जोड्ने प्रयास गर्दै छु म,

सफलता ले कती चूम्छ भबीस्य ले बताउला

सुन्यता ले भरियेको जीवन मा खुसियलि भर्ने प्रयास गर्दै छु म

नयाँ साथ् नयाँ बाचा आशा गर्छु छुट्ने छैन,
जूनी जूनी सम्म पनि अब यो नाता टुटने छैन
नामेटियोस युगौ युग् गहिरो नाता सधैं भरी
गुमाउन चाहन्न तिमीलाई अब जीवन बाट कसै गरि
कैले काही बिछिप्त यो मुटु एक्लेई रोइदिदा,
हात समाइ सधैं मेरो नजिक तिमी भैदिनु,
अघि बढ्दा आउने काडा हरु दुबै मिलि पन्छौल्ला
बिन्ति अब माया मारी मेरो मन न तोडी दिनु
बिन्ति अब माया मारी मेरो मन न तोडी दिनु